मनोज शर्मा प्रधानन्यायाधीश बनेपछि सर्वोच्चको सुनुवाइ पनि प्रत्यक्ष प्रसारण हुने, यस्ता छन् अरू योजना

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माले सर्वोच्च अदालतका मुद्दाको सुनुवाईलाई प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) गर्ने योजना अघि सारेका छन् । मंगलबार भइरहेको संसदीय सुनुवाई समितिको क्रममा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै शर्माले न्यायपालिकालाई पारदर्शी र प्रविधिमैत्री बनाउन यस्तो प्रस्ताव गरेका हुन् । ‘प्रविधि मार्फत म्याद तामेली, पेसी तारेख, फैसलाको सूचना, पुनरावेदनको म्याद लगायतका अदालती सूचनाहरु सार्वजनिक … Continue reading मनोज शर्मा प्रधानन्यायाधीश बनेपछि सर्वोच्चको सुनुवाइ पनि प्रत्यक्ष प्रसारण हुने, यस्ता छन् अरू योजना