एमएडब्ल्यूले बेच्ने दीपल र नामीमा बदमासी: कम किलोवाट देखाएर अर्बौं कर छली

काठमाडौं । नेपालमा आयात हुने विद्युतीय सवारी साधनको पिक मोटर पावर कम देखाएर ठूलो मात्रामा भन्सार र अन्तःशुल्क छली हुने गरेको तथ्य फेला परेको छ । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष समेत रहेका व्यवसायी विष्णु कुमार अग्रवालको कम्पनी एमएडब्लुले दीपल र नामी ब्रान्डका कार आयात गर्दा कागजी रूपमा किलोवाट घटाएर अर्बौं रूपैयाँ भन्सार छली गरेको विषय … Continue reading एमएडब्ल्यूले बेच्ने दीपल र नामीमा बदमासी: कम किलोवाट देखाएर अर्बौं कर छली