ओटीटी नियमावलीको तयारीमा सरकार: लाइसेन्स लिन १ करोड लाग्ने, दर्ता शुल्क छुट्टै तिर्नुपर्ने
काठमाडौं । सरकारले इन्टरनेटमार्फत चल्ने अरू प्लेटफर्म अर्थात् ओभर दि टप (ओटीटी) सेवा सञ्चालनलाई व्यवस्थित, नियमित र सरकारी दायराभित्र ल्याउन नियमावली बनाइरहेको छ । सूचना तथा सञ्चार मन्त्रालयले ओटीटी नियमावली बनाउन आवश्यक गृहकार्य गरेर प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले नियमावली बनाएर सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष प्रस्तुतीकरणसमेत दिइसकेको छ । मन्त्रालयले नियमावलीसँगै ओटीटी प्लेटफर्महरूलाई … Continue reading ओटीटी नियमावलीको तयारीमा सरकार: लाइसेन्स लिन १ करोड लाग्ने, दर्ता शुल्क छुट्टै तिर्नुपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed