लघुबिमाको समीक्षाः पुरानै प्रोडक्टको आकार घटाएर बिक्री, उद्देश्य क्षेत्रबाट विमुख

काठमाडौं । गरिब, न्यून आय भएका, पिछडिएको क्षेत्र, सीमान्तकृत समुदाय र साना मूल्यका उत्पादन सुरक्षित र थप क्षतिबाट जोगाउन भन्दै लघुबिमा (जीवन र निर्जीवन) कार्यक्रम अघि सारेको एक दशक नाघेको छ । लघुबिमा कार्यक्रम अघि बढाएको एक दशक हुँदा छुट्टै लघुबिमा कम्पनी खडा गरेर व्यवसाय अनुमति दिएको समेत साढे तीन वर्ष पुगिसकेको छ । नेपाल … Continue reading लघुबिमाको समीक्षाः पुरानै प्रोडक्टको आकार घटाएर बिक्री, उद्देश्य क्षेत्रबाट विमुख