सिनेमा मात्र होइन, सामाजिक दस्तावेज हो लालीबजार

खासै ट्रेलर, रिभ्यु वा ‘कस्तो भयो’ भन्ने बहसभन्दा पनि सिधै सिनेमा हेर्न रुचाउने म, अदालतले नै रोक लगाएको खबर आएपछि भने यो लालिबजार मा आखिर के रहेछ भन्ने उत्सुकता जागेको थियो । संयोगले यसको ग्रान्ड प्रिमियरमै पुगेर सिनेमा हेर्ने अवसर पाएँ । मेरो लागि सिनेमा भनेको केवल मनोरञ्जन मात्र होइन, समाजलाई हेर्ने एउटा दृश्यात्मक माध्यम … Continue reading सिनेमा मात्र होइन, सामाजिक दस्तावेज हो लालीबजार