डुबेको ऋण उठाउने बैंकका सीईओ पक्राउ, त्रासमा बैंकिङ क्षेत्र

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले सरकारको स्वामित्वमा गएको स्मार्ट टेलिकमको सम्पत्ति लिलाम गरेको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा सीआईबीले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ । पाण्डेलाई ठगी तथा आपराधिक विश्वासघातको कसूरमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय … Continue reading डुबेको ऋण उठाउने बैंकका सीईओ पक्राउ, त्रासमा बैंकिङ क्षेत्र