जेनजी प्रदर्शन र बाढीको प्रभाव बिमकको वित्तीय विवरणमा, आम्दानी बराबर खर्च हुँदा नाफा संकुचित

काठमाडौं । पछिल्लो केही वर्ष यता निरन्तर घटिरहेको निर्जीवन बिमा कम्पनी (बिमक)को नाफा थप संकुचनमा धकेलिन पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बिमकको नाफामा २९ प्रतिशतको गिरावट आएको थियो । आर्थिक वर्ष २०८०/८१ को एक वर्षमा ५ अर्ब ८५ करोड २९ लाख रुपैयाँ रहेको निर्जीवन बिमकको … Continue reading जेनजी प्रदर्शन र बाढीको प्रभाव बिमकको वित्तीय विवरणमा, आम्दानी बराबर खर्च हुँदा नाफा संकुचित