दूरसञ्चार प्राधिकरणकै कमजोरीले स्मार्ट टेलिकमको सम्पत्ति बिक्री
काठमाडौं। टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणकै कमजोरीले स्मार्ट टेलिकमलाई अलपत्र पारेर सरकारको स्वामित्वमा आइसकेको सम्पत्तिसमेत बिक्री भएपछि प्रहरीले शंकास्पद व्यक्ति पक्राउ गर्दै अनुसन्धान अगाडि बढाइरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वैशाख २२ यता चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सीआईबीले बुधबार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत … Continue reading दूरसञ्चार प्राधिकरणकै कमजोरीले स्मार्ट टेलिकमको सम्पत्ति बिक्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed