३० हजार मेगावाटको लक्ष्य हासिल गर्न ‘सनसेट ल’ को अपरिहार्यता

विद्युत आयोजनाहरूका लागि एक दिन मात्र उत्पादन ढिला हुनु भनेको लाखौंको घाटा बेहोर्नु हो । विद्युत उत्पादन एक दिन ढिला हुँदा विद्युत उत्पादकहरूले मात्र होइन, खरिदकर्ता र प्रयोगकर्ताहरूले ठूलो घाटा बेहोर्नुपर्छ । लोडसेडिङको बेलामा डिजेलबाट प्रति युनिट ४० रुपैयाँसम्ममा उत्पादन गरेर उद्योग व्यवसायले ऊर्जा उपयोग गरिरहेको र प्रति युनिटको योगदान अर्थतन्त्रमा ८० सेन्ट पुग्ने भनेर … Continue reading ३० हजार मेगावाटको लक्ष्य हासिल गर्न ‘सनसेट ल’ को अपरिहार्यता