एक सातामा ३३९५ किलो चिया निर्यात भएपछि फेरि रोकियो,भारतीय चिया बोर्डको क्वारेन्टाइन बाधक
विराटनगर । भारतीय चिया बोर्डको नयाँ प्रावधानका कारण सातादेखि काँकरभिट्टा नाकाबाट रोकिएको नेपाली चियाको निकासी बिहीवार अपराह्नबाट आंशिक सुचारु भएलगत्तै पुनः रोकिएको छ । शुक्रवार ३ हजार ३९५ किलो चिया काँकरभिट्टा भन्सारबाट भारत गयो । भारतको पानीट्याङ्की भन्सारले पनि पूर्ववत् रूपमै चियाको जाँचपास गर्यो । तर भारतीय चिया बोर्डका नाममा क्वारेन्टाइनले अनेकन दुःख दिए पनि … Continue reading एक सातामा ३३९५ किलो चिया निर्यात भएपछि फेरि रोकियो,भारतीय चिया बोर्डको क्वारेन्टाइन बाधक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed