पोखरा विमानस्थलको तेस्रो भ्रष्टाचार मुद्दा: पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाबाट साढे ३ अर्ब विगो दाबी

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा तेस्रो भ्रष्टाचार मुद्दा दायर भएको छ । यो विमानस्थल निर्माण गर्दा निर्माण कम्पनी चाइना सीएएमसीलाई सम्झौता विपरीत कर छुट दिएको भन्दै पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनालाई साढे ३ अर्ब ६५ करोड रुपैयाँको विगो दाबी माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । यो विमानस्थल निर्माण … Continue reading पोखरा विमानस्थलको तेस्रो भ्रष्टाचार मुद्दा: पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाबाट साढे ३ अर्ब विगो दाबी