सम्पत्ति शुद्धीकरणमा दीपक भट्ट र शुलभ अग्रवालको पुनः म्याद थप

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)को अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र शुलभ अग्रवालविरुद्ध १२ दिनका लागि म्याद थप भएको छ । विशेष अदालतका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले उनीहरुलाई थप १२ दिन हिरासतमा … Continue reading सम्पत्ति शुद्धीकरणमा दीपक भट्ट र शुलभ अग्रवालको पुनः म्याद थप