विरगञ्जमा एमआरपी स्टिकर टाँसेर सुरू भयो जाँचपास, विराटनगरमा अझै अलमल

विराटनगर । विरगञ्ज भन्सार कार्यालयले वैशाख १५ अघि आयात भएर भन्सार यार्ड र गोदाममा थन्किएका व्यापारिक सामानमा अधिकतम खुद्रा मुल्य (एमआरपी) को स्टीकर टाँसेर दुई दिनदेखि भन्सार जाँच पास सुरू गरेको छ । एमआरपी उल्लेख नभएका व्यापारिक सामानमा स्टिकर टाँसेर भन्सार जाँचपास भइरहेको विरगञ्ज भन्सार प्रमुख अर्जुन न्यौपानेले क्लिकमान्डुलाई जानकारी दिए । वैशाख १५ अघि … Continue reading विरगञ्जमा एमआरपी स्टिकर टाँसेर सुरू भयो जाँचपास, विराटनगरमा अझै अलमल