चिया निकासीमा भारतको अल्झन, ४ दिनदेखि निर्यात ठप्प

विराटनगर । भारतीय चिया बोर्डले नेपालबाट निर्यात हुने चियाको हकमा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) अनुसार अनिवार्य प्रयोगशाला परीक्षणको प्रतिवेदनको व्यवस्था गरेसँगै शुक्रबारदेखि चिया निकासी ठप्प भएको छ । भारतले नेपाली चिया निकासीका लागि मे १ अर्थात् गत शुक्रबारदेखि उक्त व्यवस्था लागू गरेको छ । त्यो व्यवस्था लागू भएसँगै चिया निकासीका लागि शुक्रबारदेखि एउटा पनि … Continue reading चिया निकासीमा भारतको अल्झन, ४ दिनदेखि निर्यात ठप्प