मिथिला हस्पिटालिटीद्वारा जनकपुरमा पाँचतारे होटलको भूमि पूजन, २ अर्ब लागतमा १२४ कोठा बन्ने

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा मिथिला हस्पिटालिटीले पाँचतारे होटल निर्माणका लागि भूमि पूजन गरेको छ । करिब २ अर्ब रुपैयाँको लागतमा १२४ कोठाको सुविधायुक्त होटल निर्माणका लागि सोमबार भूमि पूजन गरिएको हो । होटल निर्माणको काम अब द्रुत गतिमा अगाडि बढ्ने र ३ वर्षभित्र सम्पन्न गरी सञ्चालनमा ल्याइने मिथिला हस्पिटालिटीका अध्यक्ष रामेश्वर साहले बताए … Continue reading मिथिला हस्पिटालिटीद्वारा जनकपुरमा पाँचतारे होटलको भूमि पूजन, २ अर्ब लागतमा १२४ कोठा बन्ने