विश्व बैंकको ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । उद्योगबाट उत्सर्जन हुने वायु प्रदूषण घटाउन र वायु गुणस्तर व्यवस्थापन गर्न विश्व बैंकले दिन लागेको ५२ मिलियन अमेरिकी डलर (करिब ६ अर्ब ९० करोड रुपैयाँ) बराबरको ऋण सहयोग नेपालले स्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकले दिने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर … Continue reading विश्व बैंकको ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed