विराटनगर । अधिकतम खुद्रा मुल्य (एमआरपी) भन्सार विन्दुमा अनिवार्य लागू गर्ने सन्दर्भमा प्रधानमन्त्री र अर्थमन्त्रीको स्वार्थ बाझिँदा भारत र तेस्रो मुलुकबाट आयात गरिएका व्यापारिक सामानको एक सातादेखि भन्सार जाँचपास हुन नसकेको व्यवसायीले आरोप लगाएका छन् । यसले सरकारको भन्सार राजश्व असुली मात्र प्रभावित बनेको छैन । सातादेखि भन्सार यार्ड र भारतीय सडकमा मालवहाक ट्रक र … Continue reading एमआरपी विवाद: प्रधानमन्त्री र अर्थमन्त्रीको स्वार्थ बाझिँदा अर्बौं मूल्यका सामान बोकेका कन्टेनर अलपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed