ईभीमा कागजी किलोवाट घटाएर अर्बौं कर छल्ने यी व्यापारीको फाइल खोल्दै बालेन सरकार

काठमाडौं । १०० किलोवाट भन्दा बढी मोटर क्षमता भएका विद्युतीय सवारीसाधनलाई ९९ किलोवाटको भनेर भन्सार छल्ने व्यापारीको निशानामा परेका छन् । विगतमा सत्तासँगको सेटिङमा अर्बौं कर छलेर पनि उम्किँदै आएका व्यवसायीहरुको फाइल बालेन सरकारले फेरि खोल्ने भएको छ । कागजमा किलोवाट क्षमता घटाएर केही चिनियाँ ब्राण्डका ईभी आयातकर्ताले ३ अर्ब ७७ करोड रुपैयाँ भन्सार छली … Continue reading ईभीमा कागजी किलोवाट घटाएर अर्बौं कर छल्ने यी व्यापारीको फाइल खोल्दै बालेन सरकार