ओलीपथमा बालेनः एफएटीएफको सुझाव विपरित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग फेरि प्रधानमन्त्री मातहतमा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः प्रधानमन्त्री कार्यालय मातहतमा लगिने भएको छ । अन्तर्राष्ट्रिय अभ्यास र सम्पत्ति शुद्धीकरण निवारणको क्षेत्रमा कार्यरत सर्वोच्च निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएल) को सुझाव विपरित यो विभाग पुनः प्रधानमन्त्री मातहतमा लैजान लागिएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मातहत लगेको यो विभागलाई जेनजी आन्दोलनपछि बनेको सरकारका अर्थमन्त्री … Continue reading ओलीपथमा बालेनः एफएटीएफको सुझाव विपरित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग फेरि प्रधानमन्त्री मातहतमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed