व्यवसायीलाई रविले भने: त्रसित नहुनुस्, खिल निकाल्न खोजेका हौं, शरीरमै क्षति पुर्‍याउन खोजेका होइनौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको योगदान अपरिहार्य रहेको बताएका छन् । उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा उनले सरकार र राजनीतिक दलहरूले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिए। सभापति लामिछानेले रास्वपाले लिएको ‘अर्थ–राजनीति’ को अवधारणाले उद्योगी व्यवसायीहरूको समस्या समाधान गर्ने र मुलुकको आर्थिक … Continue reading व्यवसायीलाई रविले भने: त्रसित नहुनुस्, खिल निकाल्न खोजेका हौं, शरीरमै क्षति पुर्‍याउन खोजेका होइनौं