१५९४ जना पदमुक्त हुँदा जोगिए गभर्नर

काठमाडौं । सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’मार्फत एकैपटक राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ जना पदाधिकारीहरू एकैपटक पदमुक्त हुँदा नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेल भने जोगिएका छन् । गभर्नर पौडेलसहित राष्ट्र बैंकका सञ्चालकहरू पनि पदमुक्त हुन बाट जोगिएका छन् । यस्तै बैंकिङ क्षेत्रमा सञ्चालकमा नियुक्ति पाएकाहरू पनि जोगिएका छन् … Continue reading १५९४ जना पदमुक्त हुँदा जोगिए गभर्नर