बालेनको निशानामा ४३ निकायका साढे ११ सय नियुक्ति, अख्तियार प्रमुखदेखि गभर्नरसम्मको पद जाँदै

बालेन नेतृत्वको सरकारले राजनीतिक पहुँचका आधारमा, प्रतिस्पर्धाबिना र प्रक्रिया पूरा नगरी गरिएका नियुक्तिहरू खारेज गर्ने भएको छ। ती रिक्त पदहरूमा स्वच्छ एवं पारदर्शी ढङ्गबाट नयाँ नियुक्ति गर्दै छ। सरकारले नयाँ कानुन ल्याएर संवैधानिकदेखि नियामक निकायसम्मका पदाधिकारीहरूलाई विधिवत् रूपमै परिवर्तन गर्दै छ। काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईतिहाइ नजिकको जनमत पाएर चैत १३ देखि … Continue reading बालेनको निशानामा ४३ निकायका साढे ११ सय नियुक्ति, अख्तियार प्रमुखदेखि गभर्नरसम्मको पद जाँदै