बचत फिर्ता नगर्ने सहकारीमाथि कारबाही अगाडि बढाउने अधिकार प्राधिकरणलाई

काठमाडौं । सहकारी नियमन प्राधिकरणको काम, कर्तव्य र अधिकार थप भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सहकारी ऐन संशोधन अध्यादेशमा सहकारी संस्थाको ऋण असुलीका लागि आवश्यक सहजीकरण गर्ने वा गराउने काम प्राधिकरणको हुने व्यवस्था गरिएको छ । त्यस्तै, निश्चित अवधि तोकी बचतकर्ताहरूको बचत रकम फिर्ता गर्न आदेश दिने, आवश्यकताअनुसार नेपाल प्रहरी … Continue reading बचत फिर्ता नगर्ने सहकारीमाथि कारबाही अगाडि बढाउने अधिकार प्राधिकरणलाई