आयात हुने वस्तुमा एमआरपी टाँसेको नपाइएपछि देशभरका भन्सारमा जाँचपास ठप्प

विराटनगर । सरकारले व्यापारिक वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य उल्लेख गरेर मात्र आयात गर्न पाउने प्रावधान लागु गरेसँगै भारत तथा तेस्रो मुलुकबाट आयात हुने व्यापारिक वस्तुको भन्सार जाँचपास ठप्प भएको छ । एमआरपी उल्लेख नगरी भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका व्यापारिक सामानको मुलुकभरका भन्सारमा मंगलबारदेखि जाँचपास हुन सकेको छैन । संघीय सरकारले गत … Continue reading आयात हुने वस्तुमा एमआरपी टाँसेको नपाइएपछि देशभरका भन्सारमा जाँचपास ठप्प