दीपक-सुलभ प्रकरणमा नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाडौं । बीमा ऐन, २०७९ अन्तर्गतको कसूर गरेको आरोपमा नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । नेपाल बीमा प्राधिकरण, कुपण्डोलको सिफारिस र आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ४६ वर्षीय श्रेष्ठलाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ बाट नियन्त्रणमा लिएको हो। नेपाल बीमा प्राधिकरणले बैशाख ८ गते … Continue reading दीपक-सुलभ प्रकरणमा नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ