अमेरिकी डलर पतनको हल्ला र युरोडलरको अदृश्य शक्ति

एजेन्सी । अहिले विश्व बजारमा अमेरिकी डलरको मृत्यु सम्बन्धी बहसले प्राथमिकता पाइरहेको छ । हर्मुज जलयोजकमा जारी युद्ध, इरान–इजरायल द्वन्द्व, ब्रिक्स राष्ट्रहरूले चिनियाँ युआनमा तेलको व्यापार गर्ने चर्चा र बिटकोइनको बढ्दो उपयोगले धेरैलाई एउटै निष्कर्षमा पुर्‍याएको छः ‘अमेरिकी डलरको दिन अब सकियो ।’ तर, तथ्यांक र बैंकिङ संयन्त्रको गहिरो विश्लेषण गर्ने हो भने यो निष्कर्ष … Continue reading अमेरिकी डलर पतनको हल्ला र युरोडलरको अदृश्य शक्ति