व्यवसायीमाथि जघन्य अपराधी झैं व्यवहार, उल्टो बाटोमा बालेन सरकार

काठमाडौं । सरकारले एकपछि अर्को ठूला व्यवसायीमाथि धरपकड सुरू गरेको छ । आर्थिक कारोबारमा भएको नियम उल्लंघनलाई जघन्य अपराधजस्तो गरी ठूला व्यवसायीमाथि भएको धरपकडले निजी क्षेत्र आतंकित भएको छ । बालेन सरकारले निजी क्षेत्रलाई कसरी हेर्छ र व्यवसायीलाई कस्तो व्यवहार गर्छ भनेर सरकारको काम गराइलाई नजिकबाट नियालेर ‘पर्ख र हेर’को नीति अवलम्बन गरिरहेका बेला गरिएको … Continue reading व्यवसायीमाथि जघन्य अपराधी झैं व्यवहार, उल्टो बाटोमा बालेन सरकार