१४ आयोगले सुकुम्बासी समस्या समाधान गर्न नसक्दा ३० महिनामै फेरि डोजर चलाउँदै बालेन

काठमाडौं । सुकुम्बासी समस्या समाधान गर्न यसअघि बनेका विभिन्न १४ वटा आयोगले काम नगर्दा ३० महिनामै दोस्रो पटक वालेन्द्र शाह (बालेन)ले सुकुम्बासी बस्तीमा डोजर चलाउने भएका छन् । बालेन तत्कालीन काठमाडौं महानगरपालिका प्रमुख हुँदा २०७९ मंसिर १२ गते थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजर लगेका थिए । त्यतिबेला सरकारले सहयोग नगरेको भन्दै रोकिएको अतिक्रमित … Continue reading १४ आयोगले सुकुम्बासी समस्या समाधान गर्न नसक्दा ३० महिनामै फेरि डोजर चलाउँदै बालेन