सुकुम्बासी राख्न १२ करोड खर्चिएर बनाएको अपार्टमेन्ट डेढ दशकसम्म रित्तै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर भएको समयमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन प्रयास गरेका बालेन्द्र शाह (बालेन) अहिले दुई तिहाइ नजिकको शक्तिशाली सरकारको नेतृत्व गरिरहेका छन् । प्रधानमन्त्री बालेनले काठमाडौंका खोला–नदी किनारमा रहेका सुकुम्बासी बस्ती आगामी शनिबार र आइतबारभित्र खाली गराउन सुरक्षा निकायलाई निर्देशन दिएका थिए । उनले बुधबार नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरी … Continue reading सुकुम्बासी राख्न १२ करोड खर्चिएर बनाएको अपार्टमेन्ट डेढ दशकसम्म रित्तै