छोरासँग नक्कली अंशबण्डा गरेर सुलभ आफैंले बेचे ३२ करोडको सेयर, ३ दिनमै आफ्नो खातामा पैसा ल्याए

काठमाडौं । सुलभ अग्रवाल र उनका छोरा कृषिव अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्समा गरेको धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ)को खोजी गर्दा उनीहरुले गरेको गैरकानूनी धन्दाको रोचक तथ्य बाहिर आएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालयन लाइफका तत्कालीन अध्यक्ष सुलभ अग्रवाल र निजको छोरा कृषिव अग्रवालले सो कम्पनीमा कारोबार गरेको हुन सक्ने सम्बन्धमा अनुसन्धान गरेको थियो। … Continue reading छोरासँग नक्कली अंशबण्डा गरेर सुलभ आफैंले बेचे ३२ करोडको सेयर, ३ दिनमै आफ्नो खातामा पैसा ल्याए