‘स्वविवेकले निर्णय गर्छु’ भन्दै गृहमन्त्रीको ६० पाने स्पष्टीकरणमाथि बालेनले गरे सुक्ष्म अध्ययन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले गृहमन्त्री सुधन गुरुङले बुझाएको ६० पृष्ठ लामो स्पष्टीकरणको मिहिन अध्ययन सुरु गरेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालका कम्पनीमा साझेदारीका साथै उनीहरुसँगको कनेक्सन देखिए पछि गृहमन्त्री गुरुङ विवादको घेरामा तानिएका छन् । गृहमन्त्री गुरुङको शंकाष्पद साझेदारी र कारोबारका विषयमा चौतर्फी … Continue reading ‘स्वविवेकले निर्णय गर्छु’ भन्दै गृहमन्त्रीको ६० पाने स्पष्टीकरणमाथि बालेनले गरे सुक्ष्म अध्ययन