भृकुटी स्टक ब्रोकरले कोसँग कति लिन र कसलाई कति दिन बाँकी ?

काठमाडौं । धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) मा विभिन्न व्यवसायीले करोडौं रूपैयाँ लिनदिन बाँकी रहेको पाइएको छ । नेपाल धितोपत्र बोर्डले तयार पारेको अध्ययन प्रतिवेदनले सेयर बजारमा भएको अर्बौं रुपैयाँको उधारो कारोबार र अपारदर्शी लेनदेनको तथ्य उजागर गरेको हो । व्यवसायी दिपक भट्ट र उनीसँग आबद्ध विभिन्न व्यक्ति तथा कम्पनीहरूको … Continue reading भृकुटी स्टक ब्रोकरले कोसँग कति लिन र कसलाई कति दिन बाँकी ?