पब्लिक कम्पनीको रकम दुरुपयोग गरी सेयर किन्नेमा भट्ट-अग्रवालसहित को-को ?

काठमाडौं । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालकी श्रीमती सुभी अग्रवालले पब्लिक लिमिटेड कम्पनीको फण्ड (कोष) बाट सेयर खरिद गरी सेटलमेन्ट गरेर दुरुपयोग गरेको धितोपत्र बोर्डको अध्ययनले देखाएको छ । सुलभ अग्रवाल, दीपक भट्ट लगायत संस्थापक सेयरधनी रहेको पब्लिक लिमिटेड कम्पनीको साथै हिमालयन लाइफ र हिमालयन रि-इन्स्योरेन्स कम्पनीका सहायक कम्पनीहरूको समेत फण्ड दुरुपयोग गरी दीपक … Continue reading पब्लिक कम्पनीको रकम दुरुपयोग गरी सेयर किन्नेमा भट्ट-अग्रवालसहित को-को ?