स्टार र लिबर्टीको सेयर सुधनले प्रिमियम मूल्यमा किनेको पाइयो, ऋण दिने श्रेष्ठ को हुन् ?
काठमाडौं । स्टार र लिबर्टी माइक्रो इन्स्योरेन्सको सेयर किन्न सुधन गुरूङले प्रतिकित्ता १५० रूपैयाँ तिरेको पाइएको छ । प्रतिकित्ता १०० रूपैयाँमा पाइने सेयरका लागि सुधनले १५० रूपैयाँ तिरेका हुन् । सुधनले स्टार र लिबर्टी माइक्रो इन्स्योरेन्स कम्पनी स्थापना हुनु अघि नै कम्पनीको सेयर किनेका हुन् । नेपाल बिमा प्राधिकरणले व्यवसायी सुलभ अग्रवाल र दीपक भट्ट … Continue reading स्टार र लिबर्टीको सेयर सुधनले प्रिमियम मूल्यमा किनेको पाइयो, ऋण दिने श्रेष्ठ को हुन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed