चामलमा ‘क्लोर्पाइरिफोस’ विषको मात्रा अत्यधिक, जनस्वास्थ्यमा गम्भीर खेलबाड
काठमाडौं । नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायनिक विषादीले किसानको स्वास्थ्यसँगै उपभोक्ताको भान्छासम्म गम्भीर संकट निम्त्याइरहेको एक अध्ययनले पुष्टि गरेको छ । रुपन्देही जिल्लाका व्यावसायिक धान उत्पादन गर्ने किसानमा गरिएको सर्वेक्षण र काठमाडौं उपत्यकाका बजारबाट संकलन गरिएका चामलका नमुनाहरूको प्रयोगशाला परीक्षणले नेपालको कृषि क्षेत्रमा विषादी व्यवस्थापनको भयावह अवस्था सार्वजनिक गरेको हो । नेपालमा … Continue reading चामलमा ‘क्लोर्पाइरिफोस’ विषको मात्रा अत्यधिक, जनस्वास्थ्यमा गम्भीर खेलबाड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed