‘आफ्टर मार्केट अर्डर’मा पछिल्लो कारोबार मूल्यको १५ प्रतिशतसम्म घटबढ गरी अर्डर राख्न मिल्ने

काठमाडौं । नेपाली पुँजी बजारमा सुरु हुन लागेको ‘आफ्टर मार्केट अर्डर’ अर्थात् (एएमओ)मा कम्पनीको मूल्यको १५ प्रतिशतसम्म घटबढ हुनेगरी अर्डर राख्न मिल्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पठाएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली’ संशोधनको प्रस्तावलाई धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृत गरी नेप्सेमै पठाइसकेको छ । अब नेप्सेको सञ्चालक समिति बैठकले कार्यान्वयनको मिति तोकेसँगै यो विनियमावली … Continue reading ‘आफ्टर मार्केट अर्डर’मा पछिल्लो कारोबार मूल्यको १५ प्रतिशतसम्म घटबढ गरी अर्डर राख्न मिल्ने