बालेनको योजनाअनुसार मकवानपुरमा घरमै पुग्न थाल्यो पासपोर्ट, निश्चल बने पहिलो
मकवानपुर । मकवानपुरमा आजदेखि राहदानी (पासपोर्ट) सेवाग्राहीको घरमै पुग्ने सेवा औपचारिक रूपमा सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाक सेवामार्फत सेवाग्राहीको घर–घरमै राहदानी पुर्याउने व्यवस्था बुधबारदेखि लागू गरेको हो । नेपाल सरकारले अघि सारेको सयबुँदे शासकीय सुधार कार्ययोजना अन्तर्गत नागरिकलाई सहज रूपमा राज्यको सेवा घरमै उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको प्रशासनले … Continue reading बालेनको योजनाअनुसार मकवानपुरमा घरमै पुग्न थाल्यो पासपोर्ट, निश्चल बने पहिलो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed