विशाल ग्रुपले हडप्न खोजेको बालमन्दिरको जग्गा जोगाउने जिम्मा बालेनको, १ वर्षपछि सुनुवाइमा तीव्रता

काठमाडौं । विवादास्पद व्यापारिक घराना विशाल ग्रुपले कब्जा गर्न खोजेको नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा जोगाउने जिम्मेवारी नयाँ सरकारको काँधमा आएको छ । वालेन्द्र शाह (वालेन) नेतृत्वको नयाँ सरकार आएसँगै बालमन्दिरको सम्पत्ति जोगाउने पहल पनि सुरु भएको छ । वालेन सरकार बनेसँगै पहिलो बैठकबाट स्वीकृत गरेको शासकीय सुधारको एक सय कार्ययोजनामा सार्वजनिक जग्गाको … Continue reading विशाल ग्रुपले हडप्न खोजेको बालमन्दिरको जग्गा जोगाउने जिम्मा बालेनको, १ वर्षपछि सुनुवाइमा तीव्रता