सत्ता फेरिएसँगै निजी क्षेत्रमा अख्तियार पस्ने संकेत, नयाँ जनादेशपछि आयोगले बनायो यस्तो रणनीति

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रका व्यवसायीको कारोबारमाथि छानविन गर्ने तयारी गरेको छ । निजी क्षेत्रका हरेक क्रियाकलापहरुमा सुशासन प्रत्याभुति गराउने उद्देश्यले अख्तियारले व्यावसायिक कारोबारमाथि समेत छानविन गर्ने तयारी गरेको हो । अख्तियारले सार्वजनिक गरेको भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३ – २०८७/८८) अनुसार सबै क्षेत्रमा हुने भ्रष्टाचारजन्य कार्यलाई अपराधीकरण गर्ने र … Continue reading सत्ता फेरिएसँगै निजी क्षेत्रमा अख्तियार पस्ने संकेत, नयाँ जनादेशपछि आयोगले बनायो यस्तो रणनीति