विगतमा दोहोरो आईजिन लिएका माथि नै पन्दाकले बखेडा झिक्दा झनै तर्सियो निजी क्षेत्र

काठमाडौं । दोहोरो आईजिनको विवादका विषयमा कुरा उठ्दा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड कम्पनीको नाम आउने गर्दछ । यस कम्पनीको पनि सुरुमा संस्थापक र सर्वसाधारण सेयरका लागि दुईवटा छुट्टाछुट्टै आईजिन नम्बर दिइएको थियो । पछि, कम्पनीले नियामक निकायहरूको स्वीकृतिपश्चात् दोहोरो आईजिनलाई एकल आईजिनमा रुपान्तरण गर्ने प्रक्रिया पूरा गर्दै एकल आईजिन कायम गर्यो । अर्थात्, पहिला … Continue reading विगतमा दोहोरो आईजिन लिएका माथि नै पन्दाकले बखेडा झिक्दा झनै तर्सियो निजी क्षेत्र