खाद्यान्न, भान्सा, स्वास्थ्यदेखि दैनिक जनजीवनमा असर, औद्योगिक उत्पादनसमेत ठप्प हुँदै

काठमाडौं । पश्चिम एसिया द्वन्द्वको असर प्रत्यक्ष रूपमा नेपालीको दैनिक जनजीवनमा पर्न थालेको छ । ३९ दिनदेखिको युद्ध अहिले भने रोकिएको छ, तर उक्त युद्धको असर नेपाली भान्सामा पर्न थालेको छ । यद्दपि, १५ दिनका लागि अमेरिका इरान युद्ध रोकिएको छ र पाकिस्तानमा भएको शान्तिवार्ता कुनै परिणाममा पुग्न सकेको छैन । उक्त युद्धले गर्दा नेपालीको … Continue reading खाद्यान्न, भान्सा, स्वास्थ्यदेखि दैनिक जनजीवनमा असर, औद्योगिक उत्पादनसमेत ठप्प हुँदै