सुलभले दीपकलाई फसाएका हुन् कि मिलिजुली हिमालयन रिको रकम दुरुपयोग गरियो ? यस्तो छ नालीबेली

अघिल्लो भागबाट क्रमश… काठमाडौं । बहुचर्चित र विवादमा तानिइरहने व्यवसायी दीपक भट्ट चालु आर्थिक वर्षदेखि मात्र सेयरको दोस्रो बजारमा प्रवेश गरेका हुन् । उनले खरिद गरेको पहिलो स्क्रिप्ट नै नेपाल पुनर्बिमा कम्पनी (नेपाल रिइन्स्योरेन्स कम्पनी) हो । भट्टलाई नेपाल रिको सेयर किन्न लगाउने व्यक्ति हुन्, उनका साझेदारसमेत रहेका विश्वासपात्र सुलभ अग्रवाल ।  त्यही नेपाल रिको … Continue reading सुलभले दीपकलाई फसाएका हुन् कि मिलिजुली हिमालयन रिको रकम दुरुपयोग गरियो ? यस्तो छ नालीबेली