दीपक भट्टलाई उधारो सेयर किनिदिने भृकुटी निलम्बनमा पर्दा ८० हजार लगानीकर्तालाई समस्या
काठमाडौं । स्टक ब्रोकर भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई धितोपत्र बोर्डले निलम्बन गर्दा उक्त ब्रोकरबाट कारोबार गर्ने करिब ८० हजार लगानीकर्ताको धितोपत्र बन्धक बनेको छ । व्यवसायी दीपक भट्टलाई कोल्याट्रल नलिई सेयर कारोबार गर्न दिएको र अन्य ग्राहकको रकम कारोबार राफसाफ गर्न प्रयोग गरेको पाइएपछि धितोपत्र बोर्डले कम्पनीको इजाजतपत्र निलम्बन गरेको थियो । ‘धितोपत्र दलाल व्यवसायी … Continue reading दीपक भट्टलाई उधारो सेयर किनिदिने भृकुटी निलम्बनमा पर्दा ८० हजार लगानीकर्तालाई समस्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed