ओली रिहा, प्रहरीले लगायो आफन्तको जिम्मा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी पक्राउ परेको १३ दिनपछि रिहा भएका हुन् । प्रहरीले ओलीलाई हाजिर जवानीमा परिवारको जिम्मा लगाएको हो । उनलाई जिम्मा लिन पत्नी राधिका शाक्य टिचिङ अस्पताल पुगेकी थिइन् … Continue reading ओली रिहा, प्रहरीले लगायो आफन्तको जिम्मा