घरमै पासपोर्ट र लाइसेन्स पुर्‍याउने बालेनको योजनामा धमाधम काम, पहिलो जिल्ला बन्दै सिराहा

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि चैत १३ गतेको पहिलो मन्त्रिपरिषद् बैठकबाट शासकीय सुधारसम्बन्धी १०० वटा कार्यसूची स्वीकृत गर्‍यो । भोलिपल्ट सार्वजनिक भएको उक्त कार्यसूचीको बुँदा नम्बर २७ मा भनिएको छ, ‘सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनीकीकरण गरी ‘गभर्मेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, … Continue reading घरमै पासपोर्ट र लाइसेन्स पुर्‍याउने बालेनको योजनामा धमाधम काम, पहिलो जिल्ला बन्दै सिराहा