घरमै पासपोर्ट र लाइसेन्स पुर्‍याउन १० हजार जनशक्ति तयार, हुलाकीले ७ हजार तलबमै देलान् सेवा ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन (चैत १३) मै शासकीय सुधार सम्बन्धी १०० कार्यसूची स्वीकृत गराएर नागरिकलाई सेवा प्रवाह प्रभावकारी बनाउने काम अगाडि सारेको छ । सरकारको कार्ययोजना अनुसार नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नागरिकलाई छरितो र प्रविधिमैत्री सेवा प्रवाह गर्ने उद्देश्यले १० बुँदे सुधारात्मक कार्ययोजना बनाई सेवाग्राहीलाई दिने … Continue reading घरमै पासपोर्ट र लाइसेन्स पुर्‍याउन १० हजार जनशक्ति तयार, हुलाकीले ७ हजार तलबमै देलान् सेवा ?