राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । २ जना डेपुटी गभर्नर रिक्त भए पनि आज बसेको मन्त्रीपरिषद् बैठकले पण्डितलाई मात्र डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । २०६२ सालमा राष्ट्र बैंक प्रवेश गरेका पण्डित एक … Continue reading राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गर्ने सरकारको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed