दीपक भट्टको टीएमएस कहाँबाट र कसले चलायो ? ‘डिजिटल फुट प्रिन्ट’को अनुसन्धान सुरु
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टले सेयर खरिद गर्न दिएको खरिद आदेशको डिजिटल फुटप्रिन्टको खोजी थालेको छ । भट्टले अनुसन्धानका क्रममा सेयर खरिद गर्ने टीएमएस खाता आफूले नचलाउने बताएपछि कहाँबाट खरिद हुँदो रहेछ भन्ने खोजी थालिएको हो । स्रोतका अनुसार भट्टले आफ्नो टीएमएस खाता आफूले नचलाउने र सेयर खरिद गरेको थाहै नभएको … Continue reading दीपक भट्टको टीएमएस कहाँबाट र कसले चलायो ? ‘डिजिटल फुट प्रिन्ट’को अनुसन्धान सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed