खर्ब बढी कर्जा सीमा लिएको शंकर समूहको ८० अर्ब ऋण, नेतृत्व हिरासतमा, दबाबमा बैंकिङ क्षेत्र

काठमाडौं । पब्लिक लिमिटेड कम्पनीको रकम दुरुपयोग गरी सेयर कारोबार गरेको भन्दै व्यवसायी दीपक भट्ट गत साता पक्राउ परे । भट्टमाथि अनुसन्धान हुँदै गर्दा व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिए पनि आइतबार बयानपछि छोडेको छ । शंकरलालका छोरा सुलभलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ अर्का छोरा साहिल अग्रवालमाथि … Continue reading खर्ब बढी कर्जा सीमा लिएको शंकर समूहको ८० अर्ब ऋण, नेतृत्व हिरासतमा, दबाबमा बैंकिङ क्षेत्र