करिब ४ अर्ब अपचलन आरोपमा गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष मानसिंह राई सहित ४ जना पक्राउ परेका छन् । समस्याग्रस्त घोषण भएको सहकारीका तत्कालीन अध्यक्ष राईसहित अन्य ३ जना सञ्चालकलाई सहकारी बचत रकम अपचलन गरेको आरोपमा पक्राउ जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले पुष्टि गरे। ३ हजार १०० भन्दा बढी बचतकर्ताको करिब ४ अर्ब रुपैयाँ … Continue reading करिब ४ अर्ब अपचलन आरोपमा गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed